हितोपदेश 12:7 - सरल नेपाली पवित्र बाइबल7 दुष्टहरू नाश भएर जान्छन्, तिनीहरूको सन्तानसमेत रहँदैन तर धर्मीहरूको परिवार बाँचिरहन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 दुष्ट मानिसहरू फालिन्छन् र तिनीहरू रहनेछैनन्, तर धर्मीको घर दृढ़तासाथ खड़ा रहन्छ। Viz kapitolaपवित्र बाइबल7 दुष्ट मानिसहरूलाई नष्ट गरिन्छ अनि अस्तित्व रहित हुन्छ, तर धर्मी मानिसहरूको घर दृढतासाथ खडा रहन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 दुष्टहरू पराजित हुन्छन् र लोप हुन्छन्; तर धर्मी जनको घर दृढतासाथ खडा रहन्छ। Viz kapitola |