हितोपदेश 12:2 - सरल नेपाली पवित्र बाइबल2 असल मानिसहरूसित परमप्रभु प्रसन्न हुनुहुन्छ तर दुष्ट युक्ति गर्नेहरूलाई उहाँले दोषी ठहराउनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 असल मानिसले परमप्रभुको निगाह प्राप्त गर्छ, तर धूर्तलाई चाहिँ परमप्रभुले दोषी ठहराउनुहुनेछ। Viz kapitolaपवित्र बाइबल2 असल मानिसले परमप्रभुबाट अनुग्रह पाउँछ, तर एउटा धूर्त मानिसले दण्ड मात्र पाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 असल मानिसहरूले याहवेहबाट निगाह प्राप्त गर्छन्, तर धूर्त मानिसहरूलाई याहवेहले दोषी ठहराउनुहुन्छ। Viz kapitola |