हितोपदेश 10:7 - सरल नेपाली पवित्र बाइबल7 असल मानिसहरूलाई आशिष्कै रूपमा सम्झना गरिंदछ तर दुष्टलाई छिट्टै बिर्सिइन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 धर्मीको सम्झना गर्नु आशिष्मय हुनेछ, तर दुष्टको नाउँचाहिँ सड़ेर जानेछ। Viz kapitolaपवित्र बाइबल7 एकजना ईमान्दार मानिसको स्मरण आशीर्वादको श्रोत हो तर दुष्ट मानिसको नामबाट दुर्गन्ध आउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 धर्मीको नाम आशिष्मा प्रयोग गरिन्छ, तर दुष्टको नामचाहिँ कुहिएर जानेछ। Viz kapitola |