हितोपदेश 10:3 - सरल नेपाली पवित्र बाइबल3 परमप्रभुले असल मानिसहरूलाई भोकै रहन दिनुहुन्न तर दुष्टलाई त्यसले चिताएको कुरा पाउन दिनुहुन्न। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 परमप्रभुले धर्मीहरूलाई भोकै रहन दिनुहुन्न, तर उहाँले दुष्टको लालसालाई विफल पार्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल3 परमप्रभुले धर्मीहरूलाई भोकै राख्नु हुन्न तर उहाँले दुष्ट मानिसको लालसालाई पनि विरोध गर्नु हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 याहवेहले धर्मीहरूलाई भोकै राख्नुहुन्न; तर उहाँले दुष्टको लालसालाई विफल पार्नुहुन्छ। Viz kapitola |