हितोपदेश 1:7 - सरल नेपाली पवित्र बाइबल7 ज्ञान प्राप्त गर्न पहिले परमप्रभुको भय राख्नुपर्छ। मूर्खहरूले बुद्धिको कदर गर्दैनन् र शिक्षा लिने मन गर्दैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 परमप्रभुको भय नै ज्ञानको सुरु हो, तर मूर्खले बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ। Viz kapitolaपवित्र बाइबल7 परमप्रभुलाई सम्मान गर्नु बुद्धिको शुरूवात हो। तर मूर्खहरूले अनुशासन अनि ज्ञानलाई घृणा गर्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 याहवेहको भय ज्ञानको सुरुवात हो, तर मूर्खले चाहिँ बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ। Viz kapitola |