हितोपदेश 1:6 - सरल नेपाली पवित्र बाइबल6 त्यसरी तिनीहरूले उखानभित्रका गहिरो अर्थ र बुद्धिमान् मानिसहरूका अड्को बुझ्न सक्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 जसद्वारा हितोपदेश र दृष्टान्तहरू, बुद्धिमान्को आहान र रहस्यका कुराहरू तिनीहरूले बुझून्। Viz kapitolaपवित्र बाइबल6 तब गुप्त अर्थहरू भएका कार्यहरू अनि भनाईहरू ती मानिसहरूका निम्ति स्पष्ट हुनेछन्। रहस्यमय कुराहरू तिनीहरू बुझ्न योग्य हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 हितोपदेश र दृष्टान्तहरू, बुद्धिमान्का भनाइ र गहिरा-गहिरा वचनहरू बुझ्नका निम्ति। Viz kapitola |