हितोपदेश 1:4 - सरल नेपाली पवित्र बाइबल4 अनजान मानिसलाई चतुर र जवान व्यक्तिलाई समझदार बनाउँछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 सोझाहरू विवेकशील बन्नेछन्, जवानहरूले ज्ञान र बुद्धि प्राप्त गर्नेछन्। Viz kapitolaपवित्र बाइबल4 यी हितोपदेशहरूले अनुभवहीन मानिसहरूलाई विवेकशील भएर काम गर्न सिकाउँछन्। तिनीहरूले युवकहरूलाई बुद्धि दिन्छन् अनि यसलाई तिनीहरूले कसरी प्रयोग गर्ने भन्ने सिकाउँछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 सोझाहरूलाई समझदार, जवानहरूलाई ज्ञान र स्वविवेक दिनका निम्ति— Viz kapitola |