Online Bible

- Reklamy -




हितोपदेश 1:30 - सरल नेपाली पवित्र बाइबल

30 तिमीहरूले कहिल्‍यै मेरो सल्‍लाह लिएनौ अथवा मैले चेतावनी दिँदा ध्‍यान दिएनौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 तिनीहरूले मेरो अर्ती ग्रहण नगरेका हुनाले, र मेरो हप्‍की तिरस्‍कार गरेका हुनाले,

Viz kapitola kopírovat

पवित्र बाइबल

30 तिमीहरूले मेरो उपदेश सुन्न अस्वीकार गरेका थियौ। जब मैले तिमीहरूलाई सही मार्ग-दर्शन गराउन खोजें त्यस बेला तिमीहरूले मलाई ध्यानै दिएनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 तिनीहरूले मेरो सल्‍लाह ग्रहण नगरेका, र मेरो हप्काइलाई तिरस्कार गरेका हुनाले,

Viz kapitola kopírovat




हितोपदेश 1:30

Následuj nás:

Reklamy


Reklamy