फिलिप्पी 4:5 - सरल नेपाली पवित्र बाइबल5 तिमीहरूले सबैसँग राम्रो व्यवहार गर। प्रभु चाँडै आउनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्। प्रभु नजिकै हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल5 मानिसहरूले देखुन् कि तिमीहरू नम्र र दयालु छौ। प्रभु चाँडै आउनु हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिमीहरूको नम्रता सबै मानिसहरूलाई थाहा होस्। प्रभुको आगमन नजिकै छ। Viz kapitola |