Online Bible

- Reklamy -




फिलिप्पी 4:21 - सरल नेपाली पवित्र बाइबल

21 ख्रीष्‍ट येशूमा भएका सबै पवित्र जनहरूलाई मेरो अभिवादन छ। यहाँ मसँग हुने भाइहरूले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 ख्रीष्‍ट येशूमा हरेक सन्‍तलाई अभिवादन देओ। मसँग हुने भाइहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 ख्रीष्टमा हुने परमेश्वरका हरेक विश्वासीलाई हाम्रो नमस्कार सुनाइदिनु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 ख्रीष्‍ट येशूमा परमेश्‍वरका सबै जनहरूलाई अभिवादन भनिदेओ। मसँग भएका दाजुभाइ-दिदीबहिनीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।

Viz kapitola kopírovat




फिलिप्पी 4:21

Následuj nás:

Reklamy


Reklamy