Online Bible

- Reklamy -




फिलिप्पी 2:8 - सरल नेपाली पवित्र बाइबल

8 उहाँले नम्र भएर मृत्‍युसम्‍म, क्रूसकै मृत्‍युसम्‍म आज्ञा मान्‍नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 स्‍वरूपमा मानिसजस्‍तै भएर आफैलाई होच्‍याउनुभयो, र मृत्‍युसम्‍मै, अर्थात्‌ क्रूसको मृत्‍युसम्‍मै आज्ञाकारी रहनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 जब उहाँ यस पृथ्वीमा हुनुहुन्थ्यो, उहाँले आफैंलाई खुबै नम्र बनाउनु भयो। अनि उहाँ मृत्यु अँगाल्न सम्म आज्ञाकारी हुनु भयो, र क्रूसमा मर्नु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 अनि स्वरूपमा मानिसजस्तै भएर, उहाँले आफैँलाई नम्र तुल्याउनुभयो, र मृत्युसम्मै अर्थात् क्रूसको मृत्युसम्म नै आज्ञाकारी हुनुभयो।

Viz kapitola kopírovat




फिलिप्पी 2:8

Následuj nás:

Reklamy


Reklamy