फिलिप्पी 2:7 - सरल नेपाली पवित्र बाइबल7 उहाँले आफ्नै इच्छाले यी सबै त्याग्नुभयो अनि कमारोको रूप लिनुभयो। उहाँ हामीहरूजस्तै मानिस भएर जन्मनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तर आफैलाई रित्त्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्य भएर जन्मनुभयो। Viz kapitolaपवित्र बाइबल7 परमेश्वरसित उहाँको ठाउँ उहाँले छोडिदिनु भयो, र मानव हुन जन्मनु भयो। अनि सेवक हुनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर आफैँलाई रित्त्याईकन एउटा सेवकको रूप लिएर मानिसको प्रतिरूपमा बनिनुभयो। Viz kapitola |