फिलिप्पी 2:28 - सरल नेपाली पवित्र बाइबल28 त्यसैकारण यही ठूलो उत्सुकता राखेर उनलाई नै तिमीहरूकहाँ पठाउँदै छु। त्यसो भए उनलाई देख्न पाएर तिमीहरू फेरि खुसी हुनेछौ अनि मेरो मनको दु:ख पनि हल्का हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 यसकारण म तिनलाई पठाउन झन् बढ़ी उत्सुक छु, ताकि तिनलाई फेरि देखेर तिमीहरू रमाउनेछौ, र मेरो चिन्ता पनि कम हुनेछ। Viz kapitolaपवित्र बाइबल28 यसैकारणले उसलाई पठाउन म खुबै इच्छुक छु। उसलाई देखे पछि तिमीहरू पनि खुशी हुनेछौ र मैले तिमीहरूको फिक्री गरिरहनु पर्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 यसैकारण पनि तिनलाई पठाउन म अझ बढी उत्सुक छु, ताकि तिनलाई फेरि देखेर तिमीहरू खुशी हुन सक र मेरो पनि चिन्ता कम होस्। Viz kapitola |