Online Bible

- Reklamy -




फिलिप्पी 2:27 - सरल नेपाली पवित्र बाइबल

27 साँच्‍चै उनी सारै बिरामी भएर झण्‍डैले मरेका थिए। तर परमेश्‍वरले उनीमाथि दया गर्नुभयो। उनलाई मात्र होइन मलाई पनि उहाँले दया गर्नुभयो र मैले शोकमाथि शोक बोक्‍नुपरेन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 तिनी साँच्‍चै मरणान्‍त बिरामी थिए, तर परमेश्‍वरले तिनीमाथि दया देखाउनुभयो। तिनीमाथि मात्र होइन, तर मलाई शोकमाथि शोक नथपिओस्‌ भनेर ममाथि पनि दया गर्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 हो, उनी साँच्चै बिमारी थिए मृत्युकै मुखमा पुगेका थिए। परमेश्वले उनीमाथि मात्र दया नगरेर ममाथि पनि गर्नुभयो, ताकि मैले धेरै चिन्ता लिनु परेन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 वास्तवमा तिनी बिरामी भएर झण्डै मरेका थिए। तर परमेश्‍वरले तिनीमाथि दया गर्नुभयो। तिनीमाथि मात्रै होइन, तर ममाथि पनि दया गर्नुभयो; ताकि ममाथि शोकमाथि अझै शोक नथपियोस्।

Viz kapitola kopírovat




फिलिप्पी 2:27

Následuj nás:

Reklamy


Reklamy