फिलिप्पी 2:24 - सरल नेपाली पवित्र बाइबल24 प्रभुको इच्छा भए, म पनि चाँडै आउने विश्वास राखेको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 अनि म पनि चाँड़ै आउँला भनी प्रभुमा भरोसा राखेको छु। Viz kapitolaपवित्र बाइबल24 म पुरै भरोसामा छु कि तिमीहरूलाई चाँडै भेट्नु जानु प्रभुले सहायता गर्नु हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 अनि म प्रभुमा निश्चित छु, कि म आफैँ पनि चाँडै आउनेछु। Viz kapitola |