फिलिप्पी 2:21 - सरल नेपाली पवित्र बाइबल21 अरू त सबै आफ्नै धुनमा मात्रै छन्, येशू ख्रीष्टको बारेमा वास्ता गर्ने कोही पनि छैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 येशू ख्रीष्टका कुराको वास्ता नगरी, तिनीहरू सबै आफ्नै स्वार्थ खोज्छन्। Viz kapitolaपवित्र बाइबल21 अरूहरू त आफैंमा मात्र मस्त छन्। ख्रीष्ट येशूको काममा तिनीहरूलाई कुनै चासो छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 किनकि सबैले आफ्नै स्वार्थ मात्र खोज्दछन्, तर येशू ख्रीष्टको इच्छा खोज्दैनन्। Viz kapitola |