फिलिप्पी 2:18 - सरल नेपाली पवित्र बाइबल18 त्यसै गरी तिमीहरू खुसी होओ र म तिमीहरूको खुसीयाली मा सहभागी बन्न सकूँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 त्यसै गरी तिमीहरू पनि मसँग खुशी हुनु र रमाउनुपर्छ। Viz kapitolaपवित्र बाइबल18 त्यसरी नै तिमीतहरू पनि म सँग खुशी अनि आनन्दमयी हुनुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 त्यसै गरी तिमीहरू पनि मसँगै खुशी र आनन्दित हुनुपर्छ। Viz kapitola |