Online Bible

- Reklamy -




फिलिप्पी 1:9 - सरल नेपाली पवित्र बाइबल

9 मेरो प्रार्थना छ, तिमीहरूको प्रेम बढ्दै-बढ्दै जाओस्। यो प्रेम दुवै सत्‍य ज्ञान र राम्रो-नराम्रो केलाउने बुद्धिमा बढ्दै जाओस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 मेरो प्रार्थना यही छ, कि ज्ञान र अन्‍तर्दृष्‍टिमा तिमीहरूको प्रेम झन्‌-झन्‌ प्रशस्‍त हुँदैजाओस्,

Viz kapitola kopírovat

पवित्र बाइबल

9 तिमीहरूका निम्ति मेरो यही प्रार्थना छ किः बुद्धि र विवेक तिमीहरूको प्रेमसितै निरन्तर बढ्दै जाओस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 मेरो प्रार्थना यही छ: ज्ञान र अन्तर्दृष्‍टिको गहिराइमा तिमीहरूको प्रेम झन्-झन् प्रशस्त हुँदै जाओस्।

Viz kapitola kopírovat




फिलिप्पी 1:9

Následuj nás:

Reklamy


Reklamy