फिलिप्पी 1:24 - सरल नेपाली पवित्र बाइबल24 तर तिमीहरूको लागि भने म बाँचिरहनु नै राम्रो हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तर शरीरमा रहन तिमीहरूका खातिर झन् आवश्यक छ। Viz kapitolaपवित्र बाइबल24 तर तिमीहरूकोलागि यस शरीरमा रहनु धेरै आवश्यक छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तर म शरीरमा नै रहिरहनुचाहिँ तिमीहरूका निम्ति अझ बढी आवश्यक छ। Viz kapitola |