फिलिप्पी 1:11 - सरल नेपाली पवित्र बाइबल11 अनि परमेश्वरको आदर र प्रशंसाको लागि तिमीहरूको जीवनमा येशू ख्रीष्टले दिने असल फलहरू फल्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 परमेश्वरका महिमा र प्रशंसाको निम्ति येशू ख्रीष्टद्वारा आउने धार्मिकताका फलले तिमीहरू भरिपूर्ण होओ। Viz kapitolaपवित्र बाइबल11 म प्रार्थना गर्छु कि परमेश्वरको महिमा औ प्रशंसाका निम्ति येशू ख्रीष्टको सहयोगले धेरै सु-कर्महरू गर्न सक्छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अनि परमेश्वरको महिमा र प्रशंसाको निम्ति येशू ख्रीष्टद्वारा आउने धार्मिकताका फलले तिमीहरू भरिपूर्ण हुन सक। Viz kapitola |