फिलिप्पी 1:10 - सरल नेपाली पवित्र बाइबल10 त्यसो भए मात्र तिमीहरूले सबैभन्दा राम्रो कुरोलाई छुट्याउन सक्नेछौ अनि ख्रीष्ट आउँदा तिमीहरू पवित्र र निर्दोष हुनेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 यस हेतुले कि जे उत्तम छ सो तिमीहरू खुट्ट्याउन सक, र ख्रीष्टको दिनको निम्ति शुद्ध र दोषरहित रहन सक। Viz kapitolaपवित्र बाइबल10 म प्रार्थना गर्छु कि तिमीहरू असल र खराबको भेद छुट्टयाउन योग्य होऊ, अनि के असल हो, चुन्न योग्य होऊ ताकि ख्रीष्ट येशू जुन दिन आउँनु हुन्छ तिमीहरू पवित्र औ दोषरहित हुन सक्छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यस उद्देश्यले कि तिमीहरूले जे उत्तम छ, त्यो छुट्याउन सक; ताकि ख्रीष्टको पुनरागमनमा तिमीहरू शुद्ध र दोषरहित रहन सक। Viz kapitola |