फिलिप्पी 1:1 - सरल नेपाली पवित्र बाइबल1 फिलिप्पीमा हुने येशू ख्रीष्टमा भएका पवित्र जनहरू, मण्डलीका देखरेख गर्नेहरू र सेवकहरूलाई हामी येशू ख्रीष्टका कमारा पावल र तिमोथीले यो पत्र लेख्दै छौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 ख्रीष्ट येशूका दासहरू पावल र तिमोथीबाट, ख्रीष्ट येशूमा फिलिप्पीमा भएका बिशपहरू र डिकनहरूसाथै सबै सन्तहरूलाई: Viz kapitolaपवित्र बाइबल1 ख्रीष्ट येशूका सेवक पावल र तिमोथीबाट प्रणाम। ख्रीष्ट येशूमा भएका फिलिप्पीमा बस्ने परमेश्वरको सबै पवित्रजनलाई अनि तिमीहरूको सबै अग्रजहरू तथा विशिष्ट सहायकहरूलाई। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 ख्रीष्ट येशूका सेवकहरू पावल र तिमोथीबाट, ख्रीष्ट येशूमा भएका फिलिप्पीका पवित्र जनहरू साथै मण्डलीका अध्यक्षहरू र मण्डलीका सेवकहरू सबैलाई: Viz kapitola |