फिलेमोन 1:9 - सरल नेपाली पवित्र बाइबल9 तर प्रेमको कारणले तिमीलाई बिन्ती गर्दछु। अब म बुढो मानिस र हालमा येशू ख्रीष्टकै लागि कैदी भएको पावल Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 प्रेमको खातिर म तिमीलाई बरु अनुरोध गर्न चाहन्छु, म वृद्ध पावल, अनि अहिले ख्रीष्ट येशूको एक कैदी Viz kapitolaपवित्र बाइबल9 तर मैले तिमीलाई आदेश दिएको होइन, केवल प्रेमको शक्तिमा म तिमीलाई निवेदन गर्दछु। म पावल हुँ अनि अहिले म वृद्ध मानिस हुँ अनि ख्रीष्ट येशूको लागि बन्दी छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 म, वृद्ध पावल, जो अहिले ख्रीष्ट येशूको कारण कैदी, प्रेमको आधारमा तिमीलाई बिन्ती मात्र गर्दछु। Viz kapitola |