गन्ती 9:23 - सरल नेपाली पवित्र बाइबल23 परमप्रभुले तिनीहरूलाई मोशाद्वारा दिनुभएको आज्ञाअनुसार तिनीहरूल छाउनी हाल्थे वा उठाउँथे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 परमप्रभुको आज्ञामा तिनीहरूले पाल टाँग्थे, र परमप्रभुकै आज्ञामा तिनीहरू प्रस्थान गर्थे। परमप्रभुले मोशाद्वारा जस्तो आज्ञा गर्नुभयो, तिनीहरूले त्यही पालन गर्थे। Viz kapitolaपवित्र बाइबल23 परमप्रभुको आज्ञा अनुसार तिनीहरूले शिविर हाले अनि परमप्रभुकै आज्ञा अनुसार यात्रा शुरू गरे। मोशाद्वारा तिनीहरूले परमप्रभुको आज्ञा पालन गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 याहवेहको आज्ञामा तिनीहरूले पाल टाँग्थे र याहवेहकै आज्ञामा तिनीहरू प्रस्थान गर्थे। मोशाद्वारा याहवेहले दिनुभएको आज्ञाअनुसार तिनीहरूले उहाँको आदेश पालन गर्थे। Viz kapitola |