गन्ती 9:1 - सरल नेपाली पवित्र बाइबल1 इस्राएलीहरू मिश्रबाट निस्किआएपछि दोस्रो वर्षको पहिलो महिनामा परमप्रभु मोशासित सीनैको मरुभूमिमा बोल्नुभयो। उहाँले भन्नुभयो, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 इस्राएलीहरू मिश्रबाट निस्किआएका दोस्रो वर्षको पहिलो महिनामा सीनैको उजाड़-स्थानमा परमप्रभुले मोशासित यसो भनेर बोल्नुभयो: Viz kapitolaपवित्र बाइबल1 इस्राएली मानिसहरूले मिश्र देश छोडेको दोस्रो बर्षको पहिलो महीनामा सीनै पहाडको मरुभूमिमा परमप्रभु मोशासित यसो भन्दै बोल्नुभयो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 इस्राएलीहरू इजिप्टबाट निस्किआएको दोस्रो वर्षको पहिलो महिनामा याहवेह सीनैको उजाडस्थानमा मोशासँग बोल्नुभयो। उहाँले मोशालाई आज्ञा दिनुभयो, Viz kapitola |