Online Bible

- Reklamy -




गन्‍ती 8:25 - सरल नेपाली पवित्र बाइबल

25 पचास वर्ष पुगेपछि त्‍यसले सेवा गर्न छोड्‍नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 तर पचास वर्ष पुगेपछि तिनीहरूले काम नगरून्, र कामबाट अवकाश पाऊन्, र फेरि काम नगरून्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 तर जब कुनै लेवी मानिस पचास बर्ष भन्दा बेशी उमेरको हुन्छ उसले त्यहाँ फेरि काम गर्नु पर्दैन र उसले भेट हुने पालको सेवा कार्यबाट अवकाश लिन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तर पचास वर्ष पुगेपछि चाहिँ तिनीहरूले आफ्ना नियमित सेवाबाट अवकाश प्राप्‍त गरून्; र बाँकी समय काम नगरून्।

Viz kapitola kopírovat




गन्‍ती 8:25

Následuj nás:

Reklamy


Reklamy