Online Bible

- Reklamy -




गन्‍ती 8:22 - सरल नेपाली पवित्र बाइबल

22 परमप्रभुले लेवीहरूका बारेमा मोशालाई दिनुभएको आज्ञाअनुसार इस्राएलीहरूले सबै कुरा पूरा गरे। यसरी लेवीहरू हारून र तिनका छोराहरूका रेखदेखमा पवित्र पालमा सेवाकार्य गर्नलाई योग्‍य भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 त्‍यसपछि भेट हुने पालमा हारून र तिनका छोराहरूको अधीनमा आ-आफ्‍नो काम गर्नलाई लेवीहरू भित्र गए। लेवीहरूका विषयमा परमप्रभुले आज्ञा गर्नुभएझैँ तिनीहरूले गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 त्यसपछि लेवी मानिसहरू भेट हुने पालमा सेवा कार्य गर्न आए। हारून र तिनका छोराहरूले तिनीहरूको हेरचाह गर्थे अनि हारून र तिनका छोराहरू तिनीहरूको कामको जिम्मावार थिए। परमप्रभुले मोशालाई जस्तो भन्नुभएको थियो हारून र तिनका छोराहरूले त्यसरी नै कार्यहरू गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 त्यसपछि हारून र तिनका छोराहरूको निर्देशनमा भेट हुने पालमा काम गर्नलाई लेवीहरू आए। इस्राएलीहरूले लेवीहरूसँग याहवेहले मोशालाई आज्ञा दिनुभएअनुसार गरे।

Viz kapitola kopírovat




गन्‍ती 8:22

Následuj nás:

Reklamy


Reklamy