गन्ती 8:14 - सरल नेपाली पवित्र बाइबल14 यस प्रकारले लेवीहरूलाई अरू इस्राएलीहरूदेखि अलग गर्नू र तिनीहरू मेरा हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यसरी तैंले लेवीहरूलाई अरू इस्राएलीहरूबाट अलग गर्, र लेवीहरू मेरा हुनेछन्। Viz kapitolaपवित्र बाइबल14 तिमीले तिनीहरूलाई इस्राएलका अरू मानिसहरूबाट छुट्टयाउनु पर्छ कारण लेवीहरू मेरा हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसरी तैँले लेवीहरूलाई अरू इस्राएलीहरूबाट अलग पार्नू। यसरी लेवीहरू मेरा हुनेछन्। Viz kapitola |