गन्ती 6:10 - सरल नेपाली पवित्र बाइबल10 त्यसपछि आठौँ दिनमा त्यसले एक जोर परेवा वा ढुकुर परमप्रभु बास गर्ने पवित्र पालको ढोकामा पूजाहारीकहाँ ल्याओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 अनि आठौँ दिनमा त्यसले दुई वटा ढुकुर वा परेवाका दुई वटा बचरा भेट हुने पालको ढोकामा पूजाहारीकहाँ ल्याओस्। Viz kapitolaपवित्र बाइबल10 तब आठौं दिनमा उसले दुइवटा ढुकुरको बच्चा अथवा दुइवटा परेवाको बच्चा भेट हुने पालको प्रवेशद्वारमा ल्याई पूजाहारीलाई दिओस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 त्यसपछि आठौँ दिनमा चाहिँ तिनीहरूले दुई वटा ढुकुर अथवा परेवाका दुई वटा बचेराहरू पुजारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा ल्याउनुपर्छ। Viz kapitola |