गन्ती 5:17 - सरल नेपाली पवित्र बाइबल17 उसले केही पवित्र पानी माटोको बटुकोमा लिएर परमप्रभुको पवित्र पालको मझेरीमा भएको केही माटो उठाएर त्यस पानीमा हालोस् र पानी तीतो पारोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 त्यसपछि पूजाहारीले माटोको भाँड़ामा शुद्ध पानी ल्याऊन्, र पवित्र वासस्थानको भूइँको अलिकता धूलो लिएर त्यस पानीमा हालिदेऊन्। Viz kapitolaपवित्र बाइबल17 तब पूजाहारीले केही पवित्र पानी माटोको भाँडामा हाल्छन् र त्यस पानीमा भेट हुने पालको भूँईको धूलो हाल्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 त्यसपछि पुजारीले माटोको भाँडामा केही पवित्र पानी लेओस् र समागम पालको भुइँबाट केही धुलो त्यसमा हालोस्। Viz kapitola |