गन्ती 5:10 - सरल नेपाली पवित्र बाइबल10 हरेक पूजाहारीले आफूलाई टक्र्याएका भेटीहरू आफ्नै लागि लिनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 हरेक मानिसका पवित्र उपहारहरू त्यसकै होऊन्, तर मानिसले पूजाहारीलाई दिएका कुनै कुरा पूजाहारीकै होस्’।” Viz kapitolaपवित्र बाइबल10 कुनै पनि व्यक्तिले चढाएको पवित्र उपहार उसैको हुन्छ तर यदि उसले पूजाहारीलाई दिए त्यो पूजाहारीको हुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 हरेक मानिसका पवित्र थोकहरू तिनीहरूका आफ्नै हुन्। तर तिनीहरूले पुजारीलाई जे दिन्छन्, त्यो पुजारीकै हुनेछ।” Viz kapitola |