गन्ती 4:4 - सरल नेपाली पवित्र बाइबल4 तिनीहरूले अति पवित्र कुराहरूको सेवाकार्य गर्नुपर्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 “भेट हुने पालमा अति पवित्र कुराहरूको जिम्मा लिने कहातीहरूको काम हो। Viz kapitolaपवित्र बाइबल4 कहातीहरूको काम भेट हुने पालमा सब भन्दा पवित्र चीजहरूको हेरचाहा गर्नु हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 भेट हुने पालमा कहातीहरूले गर्नुपर्ने काम यही हो: महा-पवित्र चीजहरूको हेरचाह गर्नुपर्नेछ। Viz kapitola |