Online Bible

- Reklamy -




गन्‍ती 4:28 - सरल नेपाली पवित्र बाइबल

28 पवित्र पालका यी कामहरू गेर्शोन वंशका जिम्‍मामा रहनेछन्। पूजाहारी हारूनको छोरो ईतामारको आदेशमा तिनीहरूले यी कामहरू गर्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 भेट हुने पालमा गेर्शोनका वंशहरूको काम यही हो। तिनीहरूको जिम्‍मेवारी हारून पूजाहारीको छोरो ईतामारको अधिकारमा होस्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 गेर्शोनी वंशका मानिसहरूले भेट हुने पालमा गर्नु पर्ने काम यिनीहरू नै हुन् र पूजाहारी हारूनको छोरो ईतामारले तिनीहरूको काम रेख-देख गर्नेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 भेट हुने पालमा गेर्शोनी वंशकाहरूले गर्नुपर्ने सेवा यही हो। तिनीहरूका कर्तव्यहरू पुजारी हारूनको छोरा ईतामारको निर्देशनमा होऊन्।

Viz kapitola kopírovat




गन्‍ती 4:28

Následuj nás:

Reklamy


Reklamy