Online Bible

- Reklamy -




गन्‍ती 4:16 - सरल नेपाली पवित्र बाइबल

16 पूजाहारी हारूनका छोरा एलाजार सम्‍पूर्ण पवित्र पाल, पानसका लागि तेल, धूप, अन्‍नबलि, अभिषेक गर्ने तेल र पवित्र पालका परमप्रभुलाई चढाइएका अरू सबै थोकहरूका निम्‍ति जिम्‍मेवार रहनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 “हारून पूजाहारीको छोरो एलाजारको जिम्‍मामा सुम्‍पिएका कुराहरू यी नै हुन्‌: बत्तीको लागि तेल, सुगन्‍धित धूप, नियमितको अन्‍नबलि, अभिषेक गर्ने तेल— सिङ्गै पवित्र वासस्‍थान र त्‍यसमा भएका सबै सरसामानहरू।”

Viz kapitola kopírovat

पवित्र बाइबल

16 “पूजाहारी हारूनको छोरो एलाजार वत्तीको तेल, सुगन्धित धूप दैनिक अन्नबलि अनि अभिषेक तेलको निम्ति जिम्मावार रहनेछन्। तिनी भेट हुने पाल र त्यसभित्र भएको प्रत्येक कुराको जिम्मावार रहनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 “पुजारी हारूनको छोरा एलाजारको जिम्मामा बत्तीको निम्ति तेल, सुगन्धित धूप, नियमित अन्‍नबलि र अभिषेकको तेल रहनेछ। सम्पूर्ण समागम पाल र त्यसमा भएका हरेक कुराहरूसहित, यसका पवित्र सरसामानहरू र चीजहरू उसको जिम्मामा रहनेछ।”

Viz kapitola kopírovat




गन्‍ती 4:16

Následuj nás:

Reklamy


Reklamy