गन्ती 36:8 - सरल नेपाली पवित्र बाइबल8 कुनै इस्राएली कुलमा सम्पत्तिको हकदार हुने स्त्रीले त्यही कुलको पुरुषसित विवाह गर्नुपर्छ। यसरी आफ्ना पुर्ख्यौली सम्पत्तिमा हरेक इस्राएलीको हक रहनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 इस्राएलीहरूको कुनै पनि कुलमा उत्तराधिकारको हिस्सा पाउने युवतीले त्यसकै बुबापट्टिको कुलमा विवाह गरोस्, र हरेक इस्राएलीले आफ्नै पैतृक-सम्पत्तिको हिस्सा पाओस्। Viz kapitolaपवित्र बाइबल8 इस्राएली कुलको प्रत्येक छोरी जसले पिता-पुर्खाहरूको सम्पत्ति पाएको छ उसले आफ्नो कुल भित्रैको पुरूषसित बिवाह गर्नुपर्छ ताकि पिता-पुर्खाहरूको नामको भूमि आफ्नो कुल देखि बाहिर नजाओस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 इस्राएलीहरूको कुनै पनि कुलमा उत्तराधिकारको भाग पाउने युवतीले त्यसकै बुबापट्टिको कुलमा विवाह गरोस्। यसरी हरेक इस्राएलीले आफ्नै पैतृक सम्पत्तिको भाग पाओस्। Viz kapitola |