गन्ती 36:4 - सरल नेपाली पवित्र बाइबल4 पुनर्स्थापनको वर्षमा जब सबै बिक्री भएका सम्पत्तिहरू तिनका पहिलेका मालिकहरूलाई फिर्ता दिइन्छन्, सलोफादका छोरीहरूका सम्पत्ति तिनीहरूले विवाह गरेका कुलका सम्पत्तिसित सधैँको निम्ति गाभिनेछ। र हाम्रा कुलको सम्पत्ति घटेर जानेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 इस्राएलीहरूका पुनर्स्थापनाको वर्ष आउँदा ती स्त्रीहरूको पैतृक-सम्पत्ति पनि विवाह गरेर गएको कुलकै सम्पत्तिमा थपिनेछ। यसरी हाम्रा पुर्खाको कुलको पैतृक-सम्पत्ति हामी गुमाउनेछौं।” Viz kapitolaपवित्र बाइबल4 इस्राएलीहरूको पुनर्स्थापनाको समय आउँछ र ती केटीहरूको पैतृक सम्पति तिनीहरूले विवाह गरेको पुरूषहरूको कुलमा मिल्नेछ र यसरी हामीले हाम्रो पिता-पूर्खाहरूबाट पाएको हाम्रो देशको भूमि गुमाउने छौनौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 जब इस्राएलीहरूका निम्ति पचासौँ उत्सव वर्ष आउँछ, तब तिनीहरूका अधिकारको भाग तिनीहरूले विवाह गरेका कुलमा थपिनेछ। अनि तिनीहरूको पैतृक सम्पत्ति हाम्रा पुर्खाहरूका अधिकारबाट खोसिनेछ।” Viz kapitola |