गन्ती 36:13 - सरल नेपाली पवित्र बाइबल13 यर्दनपारि यरीहोको सामुन्नेपट्टि मोआबको मैदानमा परमप्रभुले आगोद्वारा इस्राएलीहरूलाई दिनुभएका नियम कानुनहरू यी नै हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 यरीहोदेखि पारि यर्दन नदीको किनारनेर मोआबको मैदानमा परमप्रभुले मोशाद्वारा इस्राएलीहरूलाई दिनुभएका आज्ञा र विधिहरू यी नै हुन्। Viz kapitolaपवित्र बाइबल13 यरीहोको पारिपट्टि र्यदन नदीको किनार नजिक मोआबको मैदानमा परमप्रभुले मोशा मार्फत इस्राएलका मानिसहरूलाई दिनु भएको आदेश र नियमहरू यी नै हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 याहवेहले मोशाद्वारा इस्राएलीहरूलाई, यरीहोदेखि पारिपट्टि यर्दन नदीको किनारमा मोआबको मैदानमा दिनुभएका आज्ञाहरू र नियमहरू यिनै नै हुन्। Viz kapitola |