गन्ती 36:10 - सरल नेपाली पवित्र बाइबल10-11 यसकारण सलोफादका छोरीहरू महला, तिर्सा, होग्ला, मिल्का र नोआहले परमप्रभुले मोशालाई दिनुभएको आज्ञाअनुसार गरे र तिनीहरूले आफ्ना बुबापट्टिका आफन्तहरूसित विवाह गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ सलोफादका छोरीहरूले गरे। Viz kapitolaपवित्र बाइबल10 सलोफादकी छोरीहरूले त्यसै गरे जो परमप्रभुले मोशालाई आदेश दिनु भएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यसकारण सलोफादका छोरीहरूले याहवेहले मोशालाई आज्ञा गर्नुभएजस्तै गरे। Viz kapitola |