गन्ती 35:7 - सरल नेपाली पवित्र बाइबल7 चरनसहितका यी बयालीस सहर मिलाएर तिनीहरूका जम्मा अठ्चालीस वटा सहरहरू हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 लेवीहरूलाई दिनुपर्ने सहर र तिनका खर्कहरू जम्मा अठचालीस वटा हुनुपर्छ। Viz kapitolaपवित्र बाइबल7 यसर्थ तिमीहरूले लेवीहरूलाई जम्मा अठ्चालीसवटा शहरहरू र ती शहरहरूको परिपरिको खर्कहरू दिनेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिमीहरूले लेवीहरूलाई जम्मा अठचालीस वटा नगरहरू र तिनीहरूलाई गाईबस्तु चराउने खर्कहरू दिनुपर्छ। Viz kapitola |