गन्ती 35:4 - सरल नेपाली पवित्र बाइबल4 ती चउरहरू सहरका पर्खालको बाहिर चारै दिशामा ४५० मिटर टाढासम्म फैलिएर गएको हुनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 “सहरहरूका जुन-जुन खर्क तिमीहरू लेवीहरूलाई दिन्छौ, ती सहरका पर्खालदेखि एक हजार हात बाहिरपट्टिका वरिपरि होऊन्। Viz kapitolaपवित्र बाइबल4 तिमीहरूले लेवीहरूलाई शहरहरूका जुन-जुन खर्कहरू दिनेछौ त्यो शहरहरूको पर्खालबाट 1,000 हात क्षेत्र फैलिएको हुनुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 “तिमीहरूले लेवीहरूलाई सहरहरूका वरिपरि दिने खर्कहरू सहरको पर्खालदेखि हजार क्यूबिट होस्। Viz kapitola |