गन्ती 35:32 - सरल नेपाली पवित्र बाइबल32 कुनै मानिस शरण लिने सहरमा भागेर गएछ भने त्यसलाई मुख्य पूजाहारीको मृत्युअघि नै घर फर्कनलाई पैसा तिर्न नदिनू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 “‘शरण-नगरमा भागेर गएको व्यक्तिबाट तिमीहरूले छुटकाराको मोल नलिनू, र प्रधान पूजाहारी नमरुञ्जेल त्यो आफ्नो जग्गामा फर्किन नपाओस्। Viz kapitolaपवित्र बाइबल32 “यदि कुनै व्यक्तिले कसैलाई मारेर सुरक्षित शहरमा आश्रय लिनु गएको छ भने, त्यो व्यक्ति प्रधान पूजाहारी नमरून्जेल सम्म त्यहाँ बस्नै पर्छ, पैसा दिएर त्यो व्यक्ति आफ्नो घर फर्कन सक्तैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 “ ‘शरण-नगरमा भागेर गएको व्यक्तिबाट छुटकाराको मोल स्वीकार नगर्नू; ताकि प्रधान पुजारीको मृत्यु नहोउन्जेल त्यो फर्केर आउन र आफ्नो घरमा बस्न नपाओस्। Viz kapitola |