गन्ती 35:24 - सरल नेपाली पवित्र बाइबल24 त्यस्तो अवस्थामा समुदायले मार्ने मानिसको पक्षमा फैसला दिनेछ तर बदला लिन खोज्ने नातेदारको पक्षमा होइन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 समुदायले ज्यानमारा र रगतको साटो फेर्ने व्यक्तिको बीचमा यी विधिअनुसार न्याय गर्नुपर्छ। Viz kapitolaपवित्र बाइबल24 तब समूदायले मार्ने व्यक्ति र मर्ने व्यक्तिका आफन्तहरू र हत्यारा बीचमा नियम अनुसार न्याय गर्नुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 समुदायले ज्यानमारा र रगतको बदला लिने व्यक्तिको बीचमा यस नियमअनुसार न्याय गर्नुपर्छ। Viz kapitola |