गन्ती 35:21 - सरल नेपाली पवित्र बाइबल21 वा घुस्साले हिर्काएर मार्यो भने त्यो ज्यानमारा हो र त्यसलाई प्राणदण्ड दिनुपर्छ। हत्यारालाई मार्ने जिम्मा मर्नेको नजिकको नातेदारले लिनुपर्छ। त्यसले जब हत्यारालाई भेट्टाउँछ, तब त्यसलाई मारोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 अथवा हातले प्रहार गरेर कसैले कसैलाई मार्यो भने, प्रहार गर्ने व्यक्ति मारिनैपर्छ। त्यो हत्यारा हो। रगतको साटो लिने व्यक्तिले त्यसलाई जहाँ फेला पार्छ त्यहीँ मारोस्। Viz kapitolaपवित्र बाइबल21 अथवा घृणा गरेर उसलाई हातले हिर्काउँछ र त्यसको चोटले त्यो व्यक्ति मर्यो भने त्यो हिर्काउँने व्यक्ति हत्यारा ठहरिन्छ, र उसलाई प्राण दण्ड दिनुपर्छ। त्यो मर्ने व्यक्तिको आफन्तले उसलाई भेटेर मार्छ भने उसले मार्न सक्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 अर्थात् शत्रुताको कारण त्यसले उसलाई हिर्कायो, र त्यो मर्यो भने त्यो मानिस हत्यारा हो। त्यसलाई मृत्युदण्ड दिनैपर्छ। रगतको बदला लिनेले त्यस हत्यारालाई भेट्नेबित्तिकै मार्नैपर्छ। Viz kapitola |