गन्ती 34:7 - सरल नेपाली पवित्र बाइबल7 “उत्तरपट्टिको सीमाना भूमध्यसागरदेखि होर पर्वत भएर Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 “‘तिमीहरूको उत्तरको सिमाना यो होस्: महासमुद्रबाट होर पर्वतसम्म तिमीहरूले सिमाना बाँध्नू, Viz kapitolaपवित्र बाइबल7 अब आयो तिमीहरूको भूमिको उत्तरी सिमानाः यो सिमाना भूमध्य समुद्र हुँदै होर पर्वतसम्म जानेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिमीहरूको उत्तरपट्टिको सिमाना भूमध्य सागरदेखि होर पर्वतसम्म हुनेछ, Viz kapitola |