गन्ती 34:29 - सरल नेपाली पवित्र बाइबल29 कनान देशमा इस्राएलका मानिसहरूका निम्ति जमिन बन्डा गर्नलाई परमप्रभुले खटाउनुभएका पुरुषहरू यी हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 कनान देशमा इस्राएलीहरूका बीच तिनीहरूका हिस्सा बाँड़िदिनलाई परमप्रभुले नियुक्त गर्नुभएका मानिसहरू यी नै हुन्। Viz kapitolaपवित्र बाइबल29 इस्राएली मानिसहरूलाई भूमि वितरण कार्यमा परमप्रभुले यी मानिसहरूलाई नियुक्त गर्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 याहवेहले कनान देशमा इस्राएलीहरूलाई पैतृक सम्पत्तिको भाग बाँडिदिनलाई नियुक्त गर्नुभएका मानिसहरू यिनै हुन्। Viz kapitola |