गन्ती 34:19 - सरल नेपाली पवित्र बाइबल19-28 परमप्रभुले चुन्नुभएका पुरुषहरू यी नै हुन्: कुल अगुवा यहूदा यपुन्नेको छोरो कालेब शिमियोन अम्मीहूदको छोरो शेमुएल बेन्यामीन किसलोनको छोरो एलीदाद दान योगलीको छोरो बुक्की मनश्शे एपोदको छोरो हन्नीएल एफ्राइम शिप्तानको छोरो कमूएल जबूलून पर्नाकको छोरो एलीजापान इस्साखार अजानको छोरो पल्तिएल आशेर शलोमीको छोरो अहीहूद नप्ताली अम्मीहूदको छोरो पदहेल। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तिनीहरूका नाउँ यस प्रकार छन्: यहूदाको कुलका, यपुन्नेको छोरो कालेब Viz kapitolaपवित्र बाइबल19 ती कुलसमूह नायकहरूको नाम यस प्रकार छः यहूदाको कुलबाट यपून्नेका छोरो कालेब, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 “ती अगुवाहरूका नाम यिनै हुन्: “यहूदाको कुलबाट यपून्नेका छोरा कालेब; Viz kapitola |