गन्ती 34:18 - सरल नेपाली पवित्र बाइबल18 तिनीहरूलाई त्यस काममा मद्दत दिनको लागि हरेक कुलबाट एक जना अगुवा पनि लिनू।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 अधिकारको निम्ति देश बाँड्नलाई तिमीहरूका कुलैपिच्छे एक-एक वटा नायक छुट्ट्याउनू। Viz kapitolaपवित्र बाइबल18 प्रत्येक कुलसमूहबाट एकजना प्रमुखले पनि भूमि वितरण कार्यमा सहायता गर्ने छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 अनि तिनीहरूलाई देश बाँडिदिनका निम्ति सहायता गर्नलाई प्रत्येक कुलबाट एक-एक जना अगुवा नियुक्त गर्नू। Viz kapitola |