गन्ती 34:17 - सरल नेपाली पवित्र बाइबल17 “पूजाहारी एलाजार र नूनको छोरो यहोशूले मानिसहरूको निम्ति जमिन बन्डा गर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 “तिमीहरूलाई अधिकारको निम्ति देश बाँड़िदिने मानिसहरूका नाउँ यी नै हुन्: एलाजार पूजाहारी र नूनको छोरो यहोशू। Viz kapitolaपवित्र बाइबल17 “यी मानिसहरू पूजाहारी एलाजार अनि नूनका छोरो यहोशूले तिमीहरूलाई भूमि वितरणमा सहायता गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 “तिमीहरूका निम्ति पैतृक सम्पत्तिको रूपमा देश बाँडिदिने मानिसहरूका नाम यिनै हुन्: पुजारी एलाजार र नूनका छोरा यहोशू। Viz kapitola |