Online Bible

- Reklamy -




गन्‍ती 34:13 - सरल नेपाली पवित्र बाइबल

13 यसकारण मोशाले इस्राएलीहरूलाई भने, “यही देश तिमीहरूले चिट्ठा हालेर लिनेछौ, जुन देश तिमीहरू नौ र आधा कुलहरूलाई परमप्रभुले दिनुभएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 मोशाले इस्राएलीहरूलाई यसो भनेर आज्ञा गरे, “परमप्रभुको आज्ञाबमोजिम चिट्ठा हालेर साढ़े नौ कुलले अधिकार गर्ने देश यही हो,

Viz kapitola kopírovat

पवित्र बाइबल

13 यसर्थ मोशाले इस्राएलका मानिसहरूलाई यो आदेश दिए, “तिमीहरूले पाउने भूमि यही नै हो। तिमीहरूले आफ्नो नौं कुलहरू र मनश्शे कुलको आधा समूहहरू गरी साढे नौ कुलहरूमा चिठ्ठा गरेर भूमि वितरण गर्नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 मोशाले इस्राएलीहरूलाई आज्ञा दिए: “यस देशलाई पैतृक सम्पत्तिको रूपमा चिट्ठा हालेर बाँड्नू। याहवेहले यसलाई साढे नौ वटा कुलहरूलाई दिनू भनेर आज्ञा गर्नुभएको छ।

Viz kapitola kopírovat




गन्‍ती 34:13

Následuj nás:

Reklamy


Reklamy