गन्ती 34:11 - सरल नेपाली पवित्र बाइबल11 त्यहाँदेखि ऐनको पूर्वपट्टि दक्षिणतिर रिब्लासम्म र त्यहाँबाट गालील तालको पूर्व किनारका डाँडाहरूमा जानेछ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 र त्यो सिमाना सपामदेखि तल झरेर ऐनको पूर्वपट्टिको रिब्लासम्म पुगोस्। त्यो सिमाना फेरि तल झरेर किन्नरेत झीलको किनारसम्म पुगोस्। Viz kapitolaपवित्र बाइबल11 शपामबाट यो सिमाना ऐनको पूर्व भएर रिब्लासम्म जान्छ र पहाडबाट ओह्रालो हुँदै गालील समुद्रको छेउ सम्म जानेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 त्यो सिमाना सपामबाट ऐनको पूर्वी भागमा भएको रिब्लासम्म तल पुग्नेछ। अनि त्यो पूर्वपट्टिको ओरालो हुँदै गालीलको समुद्रसम्म पुग्नेछ। Viz kapitola |